काठमाडौं ,२९ पुस । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !