चितवन । जेनजेड प्रदर्शनमा भरतपुरमा प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ भने केही प्रदर्शनकारी घाइते भएका छन् ।