काठमाडौंः नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन हुनुभएको छ । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो ।
महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लड्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !