दाङ,२० पुस  । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

स्रोतअनुसार खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !