काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

अन्तिम मतपरिणामअनुसार पहिलो र दोस्रो स्थानमा रहेर उनीहरुले विजय निश्चित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !