काठमाडौं,४ कत्तिक । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

केही दिनअघि देखि यो बैठक निरन्तर बसिरहेको छ ।

बैठकमा संगठन विस्तार, सरकारका कामलगायतका समसामयिक विषयमा छलफल गरिएको छ । केही दिनअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकले माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको मिति हेरफेर गरेको थियो ।

यही बैठकले विभिन्न आयोगहरु पनि गठन गरेको थियो । माओवादी केन्द्रले आगामि पुसमा राष्ट्रिय सम्मेलन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस !