
चितवनः विश्व हिन्दु युवा संघ चितवनले वुद्ध जयन्तिको अबसरमा सम्पूर्ण जिल्ला बासिलाई घरघरमा दिप प्रज्वलन गरि मनाउन अपिल गरेको छ । कोरोना भइरसको सङ्क्रमणका कारण जिल्लामा भव्य कार्यक्रम हुन नपाएकाले सबैलाई आज साँझ ८ वजे घरघरमा दिप प्रज्वलन गरि जयन्ती मनाउन अपिल गरिएको हो ।
संघका प्रवत्ता सन्तोषराज भण्डारीका अनुसार देशमा शान्तिको कामना गर्दै दिपप्रज्वलन गर्नका लागि अपिल गरिएको हो ।