काठमाडौं,: प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद छलेर  सरकार गठन गर्न  नचाहेकाे बताएका छन् ।

शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले   बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।

उनले भने,‘ छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो’

प्रतिक्रिया दिनुहोस !