चितवनः माडी नगरपालिका वडा नम्बर ५ राधापुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश दराईको एक वर्षिय छोरा सुसन दराई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडीका अनुसार आँफ्नै घर सिचाईका लागि वनाइएको पोखरीमा डुवेर मृत्यु भएको हो । घटना आज ४ः४० वजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !