काठमाडौ, : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

विगत लामो समयदेखि अस्वस्थ रहेकी सितालाई मंगलबार मेडिसिटी अस्पताल भर्ना गरिएको हो।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनलाई डा. प्रदीप श्रेष्ठको टोलीले उपचार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस !