तपाई मध्य कतिपयले माक्स र चस्मा सँगै लागाउनुभएको होला तर नाक र मुखबाट निस्केको बाफले चस्मा धमिलो पारेर तपाइलाई हैरान त बनाएको छैन ? पक्कै पनि समान्य तरिकासँग माक्स र चस्मा लगाउदा यो समस्या आएको हुनसक्छ । यसको समाधान हामी निम्न तरिकाबाट सकिन्छ ।
१ चस्मा पछाडी माक्स
हामीले माक्स लगाउँदा चस्मा बाहिर र माक्स भित्र पारेर लगाइयो भने सास फेर्दा चस्मामा बाफ जम्न पाउँदैन र चस्मा धमिलो हुँदैन ।
२ टिशू पेपरको प्रयोग गरेर
माक्सको माथिल्लो भागमा भित्रपटी केही टिशू पेपर हाल्नुहोस जसले नाक र मुखबाट आएको बाफ सोस्दछ ।
३ साबुनको प्रयोग
प्रयोग भन्दा अगाडी चस्मा साबुन पानीले धुनुहोस त्यसो गर्दा बन्ने पातलो झिल्लीले बाफ बस्न दिदैन ।

बढ्दो कोरोनाको संक्रासमा यि सबै तरिका सँगै प्रयो गरेमा तपाई माक्स र चस्मा लागाएरु मज्जासँग हिडडुल गर्न सक्नुहुनेछ ।

भिडियो

प्रतिक्रिया दिनुहोस !