काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। आज (बुधबार) बिहान युट्युबमा विष्णु माझीको नयाँ तीज गीत म त नराउरी सार्वजनिक भएको हो।