ढकमक्क फूलेको लालीगुराँस

किमाथाङ्का, : तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद गर्दै सञ्चारकर्मी । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer