किमाथाङ्का, : तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद गर्दै सञ्चारकर्मी । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ ।