काठमाडौं,: टेलिभिजन अभिनेत्री श्वेता तिवारी बढ्दो उमेरसँगै झनै हट र बोल्ड हुँदै गइरहेकी छिन् । पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन् । फोटोमा उनले २० वर्षकी छोरी पलकलाई समेत टक्कर दिने देखिएकी छिन् । थाइ हाइ स्लिट सिल्भर ड्रेसमा श्वेता निकै बोल्ड देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस !