आफ्नी २० वर्षकी छोरीलाई समेत टक्कर दिने श्वेता तिवारीको बोल्ड फोटोसुट

काठमाडौं,: टेलिभिजन अभिनेत्री श्वेता तिवारी बढ्दो उमेरसँगै झनै हट र बोल्ड हुँदै गइरहेकी छिन् । पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन् । फोटोमा उनले २० वर्षकी छोरी पलकलाई समेत टक्कर दिने देखिएकी छिन् । थाइ हाइ स्लिट सिल्भर ड्रेसमा श्वेता निकै बोल्ड देखिएकी छिन् ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer