चितवन, : चितवनमा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !