काठमाडौं ,: आज प्रि-ओपन समयमा नेप्से परिसूचक १०.२१ अंकले बढेको छ ।

प्रि-ओपन समयमा नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दै २६७४.८२ विन्दुमा पुगेको छ । प्रि-ओपन समयमा २३ हजार ९९१ कित्ताको किनबेचमा १ करोड ४७ लाख ३५ हजार ८३४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस !