काठमाडौंः नेपालमा पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्ट भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका सहित गरी नेपालमा संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस !