काठमाडौंः कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ । तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।