काठमाडौंः पाटन अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुष हुन् ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो । ती पुरुष कोरोना पुष्टि भएपछि २३ साउनदेखि उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस !