चितवनः भरतपुर महानगरपालिकाका सात जना सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका भरतपुरका सात, राप्ती नगरपालिकाका तीन र मकवानपुरका एक जनामा कोरोना पुष्टि भएको हो।
प्रयोगशालामा ५६८ जनाको परिक्षणा गरिएको थियो ।