चितवनः जिल्लाका १६ सहित २१ जनामा कोरोना संक्रमण देखीएको छ । कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण बढ्दाेरुपमा रहेको छ । साउन २७ गते मंगलबार भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा चितवन जिल्लाका  १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख नीतु अधिकारीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस !