कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुग्यो

काठमाडौंः कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer