चितवनः चितवनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका ५० बर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा आज ९शनिबार० बिहान मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका ७ का ब्यक्तीको शव सेनाले व्यवस्थापन गरेको हो ।