काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३३१ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएका हुन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानका गरी ३३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस !