चितवनः सरकारको गतिविधि प्रती असन्तुष्ट जनाउदै युवाहरुले पुर्बी चितवनको पर्सामा प्रदर्शन गरेका छ । सामाजिक संजालबाट जोडिएको सबै नेपाली एक हौ भन्ने युवाको समुहले पर्सा बजारमा भ्रष्टाचार बढेको , आपराधिक क्रियाकलाप बढेको भन्दै प्रदर्शन गरेका थिए । सडकमा नेपालको रास्ट्रीय झन्डा , ब्यानर लिएर सरकारको बिरोध गरेका थिए । करिब एक १ घन्टा प्रदर्शन गरेको कार्यक्रम सयोजक सानो काजी कुवर ले बताए । बिरोध सभा लाई सामाजिक अभियन्ता प्रकाश उप्रेतीले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस !