काठमाडौंः सरकारले सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गरिनेछ ।

आर्थिक वर्ष २०७७, ७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बहुमुल्य पत्थरको प्रशोधन केन्द्र स्थापना गर्ने बताएका हुन् ।
त्यस्तै कर्णाली प्रदेशकै जिल्ला दैलेखमा पनि प्रसोधन केन्द्रको स्थापना गरिने अर्थमन्त्री खतिवडाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !