काठमाडौंः सर्लाही, धनुषा र महोत्तरीमा थप पाँचजना कोरोना संक्रमित फेला परेका छन् ।
यो सँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । सर्लाही धान्कौली नगरपालिकाका एकजना, धनुषा जनकपुर र मिथिला नगरपालिकाका दुईजना, महोत्तरीका दुईजनामा कोरोना संक्रमण देखिएको छ ।