चितवनः पश्चिम चितवनमा एक युवा मृत अबस्थामा भेटीएका छन् । मृत्यु हुनेमा भारतको बिहार घर भई भरतपुर महानगरपालिका वडा नम्बर १८ मा कपाल काट्दै आएका ४५ वर्षिय कामेश्वर ठाकुर रहेको ईलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।
प्रहरीका अनुसार मिलनचोकमा रहेको केदार दवाडीको घरमा कोठा भाडामा लिई ठाकुरले कापाल काट्ने काम गर्दै आएका थिए । उनी कोठाभित्रै मृत अबस्थामा भेटिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !