चितवनः जंगली जनावारको आतङ्कबाट आजीत वनेका पश्चिम चितवनका जनताले मध्यवर्ती सामुदायीक वनको कार्यालयल र वडा कार्यालयहरुमा तालावन्दी गरेका छन् । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को कार्यालय र मध्वर्ती क्षेत्र व्यवस्थापन समितिको अन्दौलीमा तालाबन्दि गरेका हुन् ।
निकुञ्जबाट निस्किएको जंगली हात्तीले स्थानीयको बालि नालि नष्ट गर्ने गरेपछि सो हात्तीको नियन्त्रर्णको माग गर्दै स्थानीयले वडा कार्यालय र वनको कार्यालयमा तालावन्दी गरेका हुन् । हात्तीले स्थानीयले लगाएको अन्न र कबेरा वालि नष्ट गरेपछि जनता आन्दोलित वनेका हुन् ।
उनीहरुले दिउँसो वनको कार्यालय घेराउ संगै तालाबन्दि गरेका थिए ।