चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ । जेठको ३१ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा दुई यूवासँग एक यूवतीको प्रेम देखाइएको छ । हेर्नुहोस् ट्रेलरमा