नेपथ्यको चर्चित गुरुङ भाषाको गीत ‘नासै छ्याँबा’ काे म्यूजिक भिडियोमा सार्वजनिक भएको छ ।

‘नासै छ्याँबा मनो ह्योल’ काे अर्थ ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’ भन्ने हुन्छ अनि चेलीबेटीहरुलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने गीतकाे म्युजिक भिडियाे नेपथ्यले उपलब्ध गराएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस !