काठमाडौंः केपी १ र केपी २ नाम गरेका नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी. १ र केपी. २’ पुष्टि भएको हो ।

हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !