चितवनः जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्ये ५१ जना पिसिआर बिधिबाट र ४ जना एन्टिजेन बिधिबाट परिक्षणका क्रममा थपिएका हुन ।

स्वासथ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले ५ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये ३९ जना अस्पतालमा उपचाररत रहेका छन् भने ५ सय २१ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !