भरतपुर – चितवनको भरतपुर महानगरपालिका १० बाइपासरोडस्थित आँखा अस्पताल अगाडि बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अज्ञात समुहले संकास्पद बस्तु छोडेर गएको हो । उक्त बस्तु बम भएको आशंका गरिएको छ ।