चितवन : भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ कि ३० वर्षीया महिलाको रहेकी छिन् ।

श्वासप्रश्वासमा समस्या भइ मंसिर १४ गते अस्पताल भर्ना भएकी उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १७ गतेदेखि कोभिड आइसियुमा राखि उपचार गर्ने क्रममा आज (शनिबार) बिहान ९:३० उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !