चितवन – चितवनका थप २८ जनामा कोरोना संक्रमण भएको छ । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै नवलपरासीका ५, बाग्लुङका र सिराहाका समान २-२ तथा मोरङ, नवलपुर, सर्लाही, दाङ खंखुवासभा, सप्तरी, रौतहट तनहुँ, मकवानपुर, कञ्चनपुर र सप्तरीका समान एक-एक जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।






