काठमाडौंः बैतडीको सुर्नया गाउँपालिका–५ का वडा अध्यक्ष केशव मडैको निधन भएको छ। अचानक बिरामी भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको हो ।

पहिलोदेखि उनी जन्डीसको समस्याले ग्रसित हुनुहुन्थ्यो । बिहीबार बिहान एक्कासी बिरामी भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडापालिकाका समाजिक परिचालक कृष्ण राज मडैले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !