काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !