काठमाडौं – डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं पटकको अनसन तोडेका हुन् । उनले १९ औं पटकको अनसन शुरु गरेको अनशन २८ औं दिनमा अन्त्य गरेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !