चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उपचाररत कालिका नगरपालिका ७ जुटपानीका ६२ बर्षिय पुरुषको आज विहान ६ः३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

असोज १६ गते कोरोना संक्रमण सहित उनी भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना हुनुभएको थियो । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !