काठमाडौंः डा. गोविन्द केसीलाई ट्रमा सेन्टर लगिएको छ । डा. केसीले त्रिवि शिक्षण अस्पतालमा बस्न चाहेका थिए । तर, उनलाई सरकारले जबर्जस्ती ट्रमा सेन्टर लगिएको हो ।

नेपालगन्जबाट विमानमार्फत आएका केसीलाई प्रहरीले ट्रमा सेन्टर लगेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा। केसीले जुम्लामा अनशन सुरु गरेका थिए । जुम्लामा असहज स्थिति भएपछि डा. केसी काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस !