काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी सरकारी निवास बालुवाटार फर्किएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको नियमित परीक्षणका लागि लागि पुगेका थिए ।
उनी परीक्षण गरी निवास फर्किसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।