काठमाडौंः नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ

प्रतिक्रिया दिनुहोस !