
काठमाडौंः नेकपाले कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । अहिले साढे ५ बजे बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा आज ल्याउन लागिएको पार्टी बिभाजन सम्बनिध अध्यादेशको बिषयमा छलफल हुने बुझिएको छ ।