चितवन: माडी नगरपालीका वडा नम्बर ३ बघौडाबाट जन्ती बोकेको मेघौलीका लागि आएको बस पल्टिदाँ दुई जना घाईते भएका छन् । माडी नगरपालिका वडा नम्बर ४ सिधुवा चोकमा ना ५ ख ८०४७ को बस पल्टिदा सो बसमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईतेहरुको स्थानीय मेडीकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !