चितवनः मुग्लिन नारायणगढ सडक खण्ड एक तफी संञ्चालनमा आएको छ। आज बिहान आठ तिस बजे ईच्छाकामना गाउपालिका बडा नम्बर छ चार किलोमा पहीरो गए ठछसंगै सडक एकतफी संञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कायालय चितवनले दिएको जानकारी अनुसार पहीरो पन्छाउनका लागी जिल्ला प्रहरी कायालय र इलाका प्रहरी कायालय बाट टोली पठाईएको छ ।पानी परि रहेकाले पहीरो पन्छाउने काम गनॅ कठीन भएको जिल्ला प्रहरी कायालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !