चितवनः भोलि हुने उप नािर्वचनको यतारी तिव्र पारीएको छ । यसै क्रममा अघिल्लो स्थानीय तहको निर्वाचनमा चितवनमा मत पत्र च्यातिए पछि अहिले त्यस्तो हुन नदिने तयारीमा निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासन जुटेको छ । स्थानीय तहको निर्वाचनका समयमा भरतपुर महानगरपालिका वडा नम्वर १९ को मत गणनाका क्रममा मतपत्र च्यातीएको थियो ।
मतपत्र च्यातिय संगै लामो समय पछि पुनः निर्वाचन भएको थियो । सो घटनालाई नजिर वनाउन सक्ने भन्दै निर्बाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले सिसि क्यामेरा र ग्याविन जाली राख्ने व्यवस्था गरेको हो ।
जिल्लाका उपनिर्वाचन हुने वडाहरुको मतदान देखि गणना स्थल सम्म सिसि क्यामेरा राखेर निगरानी गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १६ र खैरहनी नगरपालिकाको वडा नम्वर ४ एवं ५ मा शनिवार उपनिर्वाचन हुँदैछ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान केन्द्र र गणना स्थलमा सिसि क्यामेरा जडान गरिने बताउनुभयो । मतदान केन्द्र स्कुल र वडा कार्यालयमा रहेका छन् । कतिपय स्कुलहरुमा यस अघिनै सिसि क्यामेरा भएकाले तीनिहरुमा केहि थप गरी व्यवस्थापन गरिदैं छ भने नभएका ठाउँमा नयाँ जडान गरिने वस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले आवश्यकता अनुसार सिसि क्यामेरा जडानको काम भईरहेको बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्वर १६ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको चितवन जिल्ला अदालत परिसर र खैरहनीको पुरानो नगरपालिका भवनमा मत गणना हुँदै छ ।
ती दुवै स्थलमा आवश्यक संख्यामामतपत्र च्यातीने डर
मदतान स्थल देखि गणना सम्म सिसि क्यामेराको निगरानी

ती दुवै स्थलमा आवश्यक संख्यामा सिसि क्यामेरा जडान गर्न लागिएको मल्लले जानकारी दिनुभयो । मल्लले मतदान देखि गणना कार्य सम्मलाई बिशेष सुरक्षा व्यवस्था मिलाईएको बताउनुभयो । स्थानीय प्रशासनले तीन तहको सुरक्षा व्यवस्था मिलाएको छ ।
जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार सवै कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले परिचय पत्र वितरण र मतदान केन्द्र निर्माणको काम विहिबारबाट सुरु गरेका छन् । जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।
सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडा अध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । तीन वठा वडामा पाँच वटा राजनैतिक दलका १३ जना उम्मेदवार चुनावि मैदानमा रहेका छन् ।

सिसि क्यामेरा जडान गर्न लागिएको मल्लले जानकारी दिनुभयो । मल्लले मतदान देखि गणना कार्य सम्मलाई बिशेष सुरक्षा व्यवस्था मिलाईएको बताउनुभयो । स्थानीय प्रशासनले तीन तहको सुरक्षा व्यवस्था मिलाएको छ ।
जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार सवै कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले परिचय पत्र वितरण र मतदान केन्द्र निर्माणको काम विहिबारबाट सुरु गरेका छन् । जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।
सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडा अध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । तीन वठा वडामा पाँच वटा राजनैतिक दलका १३ जना उम्मेदवार चुनावि मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !