काठमाडौं,२२ असार- स्वास्थ्य बीमासहित विभिन्न विषयमा विवादित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे।

उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएका बताए।

प्रतिक्रिया दिनुहोस !