चितवनः भरतपुर महानगरपािलकामा स्थगित भएकाे मतगणना पुन: सुरु भएकाे छ । स्वस्तिक छाप नदेखिएकाे बिषयमा बिबाद भएपछि स्थगित भएकाे निर्वाचन पुनः सुरु भएकाे हाे । किरब २५ मिनेट अबरुद्ध पछि पुनः मतदान सुरु भएकाे हाे । स्वस्तिक छाप नभएका मतपत्र बदर गर्ने सहमति पछि पुनः मतगणना सुरु भएकाे हाे ।






