चितवन: मुस्लिम नेवा बेबारीसे शव जनाजत व्यवस्थापथ केन्द्रकाे आयाेजनामा यहि पुस २४ गते प्रथम खुल्ला नाथशरिफ प्रतियाेगिता गने भएकाे छ । संस्थाले आज भरतपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि कायक्रमका वाेमा जानकारि गराएकाे हाे । संस्थाका अध्यक्ष सहवुदिन मनसुली सुल्तानले शव व्यवस्थापनका लागि मुस्लिम समुदायकाे नाथशरिफ प्रतियाेगिता गन लािगएकाे वताउनु भयाे । उहांका अनुसार नाथसरिफमा मुस्लिम समुदायकाे प्रथाना प्रतियाेगिता गन लागिएकाे हाे । यस प्रतियाेगितामा चितवन सिहत सात जिल्लाका सहभागिता रहने छ । सात जिल्लाका २१ जनाकाे सहभािगता रहने साे प्रतियाेगिताबाट रु२ लाख संकलन हुने र साे रकम वेवारिसे शव व्यवस्थापनमा सहयाेग गरिने छ । प्रतियाेगितामा प्रथम हुनेलाइ रु २ हजार ५ सय ५५, दितृय हुनेलाइ रु १ हजार ५ सय ५५ र तृतिय हुनेलाइ रु १ हजार ५५ र स्लामिक बस्त्र, प्रमाणपत्र धामिक ग्रन्थ लगाएतका पुरस्कार प्रधान गरिने छ । एक वष अघि देखि दता भएर शव व्यवस्थापनकाे काम गदै आएकाे साे संस्थाले हाल सम्म चारवटा शव व्यवस्थापन गरेकाे छ । अहिले धामिक स्थलकाे पहिचान र व्यवस्थापन गदैआएकाे छ ।






